यूहन्ना 19:33-34
यूहन्ना 19:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो।
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:33-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अगि नै मरिसक्नुभएको भेट्टाए। यसकारण तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो।
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्