यूहन्ना 19:28
यूहन्ना 19:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पूरो होस् भनी भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्