यूहन्ना 19:26
यूहन्ना 19:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशूले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले त्यहाँ आफ्नी आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी! हेर्नुहोस्, तपाईंको छोरा!”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्