यूहन्‍ना 19:17 - Compare All Versions

यूहन्‍ना 19:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँ आफ्‍नो क्रूस आफै बोकेर खप्‍परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्‍छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 19 NNRV

यूहन्‍ना 19:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो।

शेयर गर्नुहोस्
यूहन्‍ना 19 NCV

यूहन्‍ना 19:17 NERV (पवित्र बाइबल)

येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)

शेयर गर्नुहोस्
यूहन्‍ना 19 NERV

यूहन्‍ना 19:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूले येशूलाई खप्‍परे भन्‍ने डाँडामा लगे। त्‍यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्‍छ। आफ्‍नो क्रूस आफैंले बोकेर येशू त्‍यहाँ जानुभयो।

शेयर गर्नुहोस्
यूहन्‍ना 19 सरल नेपाली