यूहन्ना 16:24
यूहन्ना 16:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।
शेयर गर्नुहोस्
यूहन्ना 16 पढ्नुहोस्यूहन्ना 16:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 16 पढ्नुहोस्