यूहन्ना 15:8
यूहन्ना 15:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्यूहन्ना 15:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्