यूहन्ना 15:6
यूहन्ना 15:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्यूहन्ना 15:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्