यूहन्ना 15:2 - Compare All Versions
यूहन्ना 15:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ।
शेयर गर्नुहोस्
यूहन्ना 15 NNRVयूहन्ना 15:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ।
शेयर गर्नुहोस्
यूहन्ना 15 NCVयूहन्ना 15:2 NERV (पवित्र बाइबल)
म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 15 NERVयूहन्ना 15:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्नुहुन्छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्नुहुन्छ।
शेयर गर्नुहोस्
यूहन्ना 15 सरल नेपाली