यूहन्ना 15:10
यूहन्ना 15:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्यूहन्ना 15:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्