यूहन्ना 14:9
यूहन्ना 14:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्?’
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ?
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्