यूहन्ना 14:27
यूहन्ना 14:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:27 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्