यूहन्ना 14:26
यूहन्ना 14:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पिताले मेरो नाममा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:26 पवित्र बाइबल (NERV)
तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्