यूहन्ना 14:2
यूहन्ना 14:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्