यूहन्ना 14:12
यूहन्ना 14:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्