यूहन्ना 13:33
यूहन्ना 13:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“साना बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्दैनौ।’
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्यूहन्ना 13:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्