यूहन्ना 13:14
यूहन्ना 13:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्यूहन्ना 13:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्यूहन्ना 13:14 पवित्र बाइबल (NERV)
तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्