यूहन्ना 12:3 - Compare All Versions
यूहन्ना 12:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।
शेयर गर्नुहोस्
यूहन्ना 12 NNRVयूहन्ना 12:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्नाले घर भरियो।
शेयर गर्नुहोस्
यूहन्ना 12 NCVयूहन्ना 12:3 NERV (पवित्र बाइबल)
मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
शेयर गर्नुहोस्
यूहन्ना 12 NERVयूहन्ना 12:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्धित अत्तर ल्याइन् र त्यसलाई येशूको पाउमा घसेर आफ्नै कपालले पुछिन्। त्यो अत्तरको बास्नाले घरै भरियो।
शेयर गर्नुहोस्
यूहन्ना 12 सरल नेपाली