यूहन्ना 12:26
यूहन्ना 12:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्यूहन्ना 12:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्