यूहन्ना 12:25
यूहन्ना 12:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्यूहन्ना 12:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्