यूहन्ना 12:13
यूहन्ना 12:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्ना!” “उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!”
यूहन्ना 12:13 पवित्र बाइबल (NERV)
मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्, जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
यूहन्ना 12:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”