यूहन्ना 11:4
यूहन्ना 11:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यो सुनेर येशूले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरका पुत्रको महिमा होस्।”
शेयर गर्नुहोस्
यूहन्ना 11 पढ्नुहोस्यूहन्ना 11:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो खबर सुनेर येशूले भन्नुभयो, “यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।”
शेयर गर्नुहोस्
यूहन्ना 11 पढ्नुहोस्