यूहन्ना 10:9
यूहन्ना 10:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्यूहन्ना 10:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्