यूहन्‍ना 10:35 - Compare All Versions

यूहन्‍ना 10:35 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्‍छन्‌ भने (धर्मशास्‍त्र भङ्ग हुन सक्‍दैन)

शेयर गर्नुहोस्
यूहन्‍ना 10 NNRV

यूहन्‍ना 10:35 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमेश्‍वरले यहाँनेर जोसँग बोल्‍नुभएको थियो, तिनीहरूलाई उहाँले ईश्‍वर भन्‍नुभयो, र धर्मशास्‍त्र त झूटो हुन सक्‍दैन।

शेयर गर्नुहोस्
यूहन्‍ना 10 सरल नेपाली

यूहन्‍ना 10:35 NERV (पवित्र बाइबल)

यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्र सधैँ सत्य छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 10 NERV

यूहन्‍ना 10:35 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने

शेयर गर्नुहोस्
यूहन्‍ना 10 NCV