यूहन्ना 10:29
यूहन्ना 10:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्यूहन्ना 10:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्