यूहन्ना 10:12
यूहन्ना 10:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्यूहन्ना 10:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ।

यूहन्ना 10 पढ्नुहोस्यूहन्ना 10:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्