यूहन्ना 1:39
यूहन्ना 1:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो।
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्