यूहन्ना 1:38
यूहन्ना 1:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्