यूहन्ना 1:23
यूहन्ना 1:23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यूहन्नाले भने, “यशैया अगमवक्ताले भनेझैँ म ‘प्रभु आउनुहुने बाटो तयार पार’ भनेर उजाड-स्थानमा कराउने आवाज हुँ।”
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ।”
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यूहन्नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्