यूहन्ना 1:10
यूहन्ना 1:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन।
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन।
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्