यर्मिया 8:7
यर्मिया 8:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्।
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्यर्मिया 8:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आकाशका सारसले पनि आफ्नो तोकिएको ऋतुहरू जान्दछ; अनि ढुकुर, गौँथली र मैनाले पनि आफ्नो बसाइँ सर्ने समय जान्दछन्, तर मेरा मानिसहरूले याहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्।
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्