यर्मिया 8:22
यर्मिया 8:22 पवित्र बाइबल (NERV)
नि:सन्देह गिलादमा केही औषधी छ। नि:सन्देह गिलादमा वैद्य छ, यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्यर्मिया 8:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्यर्मिया 8:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के गिलादमा निको पार्ने मलम छैन? के त्यहाँ कुनै वैद्यहरू छैनन्? त्यसो भए किन मेरा मानिसहरूको चोट निको भएको छैन?
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्