यर्मिया 7:24
यर्मिया 7:24 पवित्र बाइबल (NERV)
“तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठ्ठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन् बरू पछि सरे।
शेयर गर्नुहोस्
यर्मिया 7 पढ्नुहोस्यर्मिया 7:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरूले आज्ञापालन गरेनन् न त तिनीहरूले ध्यान नै दिए। त्यसको सट्टा तिनीहरू आफ्नै दुष्ट हृदयको अटेरीपनामा हिँड्दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्।
शेयर गर्नुहोस्
यर्मिया 7 पढ्नुहोस्यर्मिया 7:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए।
शेयर गर्नुहोस्
यर्मिया 7 पढ्नुहोस्