यर्मिया 52:4
यर्मिया 52:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले सिदकियाहका राजकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेनाका साथ यरूशलेमको विरुद्धमा आए। उनीहरूले सहरको बाहिर छाउनी हाले र यसको वरिपरि घेरा लगाए।
शेयर गर्नुहोस्
यर्मिया 52 पढ्नुहोस्यर्मिया 52:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।
शेयर गर्नुहोस्
यर्मिया 52 पढ्नुहोस्