यर्मिया 4:7 - Compare All Versions
यर्मिया 4:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो ओड़ारदेखि एउटा सिंह निस्किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्यो आफ्नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्दारहित भई नष्ट हुनेछन्।
यर्मिया 4:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा सिंह, जो आफ्नो ओडारबाट निस्किआएको छ; राष्ट्रहरूलाई नाश गर्न एक जना निस्किसकेको छ। तिमीहरूको देशलाई सर्वनाश पार्न त्यो आफ्नो ठाउँबाट निस्किसकेको छ। तिमीहरूका सहरहरू नष्ट हुनेछन्, र त्यहाँ कोही पनि बसोबास गर्नेछैन।
यर्मिया 4:7 NERV (पवित्र बाइबल)
एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ, अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
यर्मिया 4:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
गुफाबाट निस्केको एउटा सिंहझैँ जाति-जातिहरूलाई सर्वनाश गर्न निस्केको छ। त्यो यहूदा सहरहरू नाश पार्न आइरहेको छ। यहूदाका सहरहरू नष्ट हुनेछन् र त्यहाँ कोही पनि बास गर्नेछैन।