यर्मिया 4:23
यर्मिया 4:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले पृथ्वीलाई हेरें, र त्यो त आकारहीन र शून्य थियो। अनि आकाशलाई मैले हेरें, र त्यहाँ ज्योति नै थिएन।
शेयर गर्नुहोस्
यर्मिया 4 पढ्नुहोस्यर्मिया 4:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले पृथ्वीतिर हेरेँ, त्यो आकारविनाको र शून्य थियो; अनि आकाशतिर हेरेँ, र त्यहाँ उज्यालो थिएन।
शेयर गर्नुहोस्
यर्मिया 4 पढ्नुहोस्