यर्मिया 37:17
यर्मिया 37:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब सिदकियाह राजाले तिनलाई झिकाइपठाए, र तिनलाई महलमा ल्याएर गुप्तमा तिनलाई यसो भनेर सोधे, “के परमप्रभुबाट केही कुरा छ?” यर्मियाले जवाफ दिए, “हजूर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”
शेयर गर्नुहोस्
यर्मिया 37 पढ्नुहोस्यर्मिया 37:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब सिदकियाह राजाले तिनलाई ल्याउन लगाए, र तिनलाई राजमहलमा ल्याए, जहाँ तिनलाई गुप्तमा सोधे, “के याहवेहबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “हजुर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”
शेयर गर्नुहोस्
यर्मिया 37 पढ्नुहोस्