यर्मिया 33:22
यर्मिया 33:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्तै म मेरो दास दाऊदका सन्तान र मेरो सेवा गर्ने लेवीहरूको संख्या बढ़ाउनेछु’।”
शेयर गर्नुहोस्
यर्मिया 33 पढ्नुहोस्यर्मिया 33:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”
शेयर गर्नुहोस्
यर्मिया 33 पढ्नुहोस्