यर्मिया 32:21
यर्मिया 32:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले नै आफ्नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्मका चिन्ह र आश्चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्याउनुभयो।
शेयर गर्नुहोस्
यर्मिया 32 पढ्नुहोस्यर्मिया 32:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो।
शेयर गर्नुहोस्
यर्मिया 32 पढ्नुहोस्