यर्मिया 26:5 - Compare All Versions
यर्मिया 26:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र मैले तिमीहरूकहाँ बारम्बार पठाएका मेरा दास, अगमवक्ताहरूका कुरा ध्यानसित सुनेनौ भने (यद्यपि तिमीहरूले ध्यानसित सुनेका छैनौ)
शेयर गर्नुहोस्
यर्मिया 26 NNRVयर्मिया 26:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ
शेयर गर्नुहोस्
यर्मिया 26 NCVयर्मिया 26:5 NERV (पवित्र बाइबल)
मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।
शेयर गर्नुहोस्
यर्मिया 26 NERVयर्मिया 26:4-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई यसो भन्ने आज्ञा परमप्रभुले मलाई दिनुभयो, “म परमप्रभुले तिमीहरूलाई दिएका शिक्षा पालन गरेर अनि मैले तिमीहरूकहाँ पठाएका मेरा सेवकहरू, अगमवक्ताहरूका कुरामा ध्यान दिएर तिमीहरूले मेरो आज्ञापालन गर्नुपर्छ भनी मैले भनेको थिएँ। तिमीहरूले कहिल्यै तिनीहरूका कुरा मानेनौ।
शेयर गर्नुहोस्
यर्मिया 26 सरल नेपाली