यर्मिया 26:24
यर्मिया 26:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्पिएनन्।
शेयर गर्नुहोस्
यर्मिया 26 पढ्नुहोस्यर्मिया 26:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्।
शेयर गर्नुहोस्
यर्मिया 26 पढ्नुहोस्