यर्मिया 25:5
यर्मिया 25:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले भने, “तिमीहरू हरेक आफ्नो खराब चाल र खराब व्यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्न पाउँछौ।
शेयर गर्नुहोस्
यर्मिया 25 पढ्नुहोस्यर्मिया 25:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अगमवक्ताहरूले भने, “तिमीहरू हरेक आफ्ना दुष्ट मार्गहरू र तिमीहरूका खराब चालचलनहरूबाट फर्क; अनि याहवेहले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा तिमीहरू सदाकालको निम्ति बस्न पाउनेछौ।
शेयर गर्नुहोस्
यर्मिया 25 पढ्नुहोस्