यर्मिया 21:14
यर्मिया 21:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तेरा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। म तेरो दरबारमा आगो लगाइदिनेछु र आगोले तेरा चारैतिर भएका सबै थोक भस्म पार्नेछ। म परमप्रभु बोलेको छु।”
शेयर गर्नुहोस्
यर्मिया 21 पढ्नुहोस्यर्मिया 21:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्ड दिनेछु, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूका वनहरूमा आगो सल्काइदिनेछु, र त्यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्म गर्नेछ।”
शेयर गर्नुहोस्
यर्मिया 21 पढ्नुहोस्यर्मिया 21:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूका जङ्गलहरूमा आगो लगाइदिनेछु, जसले तिमीहरूका चारैतिरका सबै थोकलाई भस्म पारिदिनेछ।’ ”
शेयर गर्नुहोस्
यर्मिया 21 पढ्नुहोस्