यर्मिया 2:11
यर्मिया 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो।
शेयर गर्नुहोस्
यर्मिया 2 पढ्नुहोस्यर्मिया 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो।
शेयर गर्नुहोस्
यर्मिया 2 पढ्नुहोस्यर्मिया 2:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्? (यद्यपि तिनीहरू देवता नै होइनन्।) तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्वरलाई व्यर्थका मूर्तिहरूसित साटेका छन्।
शेयर गर्नुहोस्
यर्मिया 2 पढ्नुहोस्यर्मिया 2:11 पवित्र बाइबल (NERV)
के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर, महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।
शेयर गर्नुहोस्
यर्मिया 2 पढ्नुहोस्