यर्मिया 18:15
यर्मिया 18:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई आफ्ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्।
शेयर गर्नुहोस्
यर्मिया 18 पढ्नुहोस्यर्मिया 18:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्; तिनीहरू काम नलाग्ने मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई तिनीहरूका मार्गहरूमा र तिनीहरूका पुराना मार्गहरूमा ठेस लाग्ने तुल्याएका छन्। ती मूर्तिहरूले मानिसहरूलाई अप्ठ्यारा गोरेटोहरूमा र नबनाइएका बाटोहरूमा हिँडाएका छन्।
शेयर गर्नुहोस्
यर्मिया 18 पढ्नुहोस्