यर्मिया 17:9-10
यर्मिया 17:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र? “हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।”

यर्मिया 17:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र? “म याहवेहले हृदयको खोजी गर्छु, र मनको जाँच गर्छु, मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।”
यर्मिया 17:9-10 पवित्र बाइबल (NERV)
“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन। तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
यर्मिया 17:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मानिसको मन कसले बुझ्न सक्छ? त्योजस्तो छली अरू केही हुँदैन, त्यसलाई निको पार्न सकिंदैन। म परमप्रभुले मानिसहरूका मनको खोजी गर्दछु, तिनीहरूका हृदयको जाँच गर्दछु। हरेकलाई म त्यसका जीवनका चाल र कर्मअनुसार फल दिंदछु।”