यर्मिया 15:16
यर्मिया 15:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर।
शेयर गर्नुहोस्
यर्मिया 15 पढ्नुहोस्यर्मिया 15:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ; ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए; किनकि हे याहवेह सेनाहरूका परमेश्वर, मैले तपाईंको नाम बोकेको छु।
शेयर गर्नुहोस्
यर्मिया 15 पढ्नुहोस्