यर्मिया 1:5
यर्मिया 1:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मैले तँलाई तेरी आमाको कोखमा सृष्टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।”
शेयर गर्नुहोस्
यर्मिया 1 पढ्नुहोस्यर्मिया 1:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
शेयर गर्नुहोस्
यर्मिया 1 पढ्नुहोस्यर्मिया 1:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”
शेयर गर्नुहोस्
यर्मिया 1 पढ्नुहोस्