न्यायकर्ताहरू 6:15
न्यायकर्ताहरू 6:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्