न्यायकर्ताहरू 6:12
न्यायकर्ताहरू 6:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:11-12 पवित्र बाइबल (NERV)
त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्