न्यायकर्ताहरू 6:1
न्यायकर्ताहरू 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई मिद्यानीका हातमा सात वर्षसम्म सुम्पिदिनुभयो।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे; अनि उहाँले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूका हातमा सुम्पिदिनुभयो।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्